दफा ४१क
बीमक बाहेक अन्य कसैसंग विमा व्यवसाय संबन्धी कारोबार गर्न नहुने
– यस ऐन बमोजिम दर्ताको प्रमाणपत्र प्राप्त बीमक बाहेक अन्य कुनै व्यक्ति वा संस्थासंग नेपाल ………… भित्र रहेका कुनै पनि व्यक्ति वा संस्थाले विमा व्यवसाय सम्बन्धी कारोवार गर्नु हुदैन ।